दफा ४०
क्षतिपूर्ति रकममा अन्य कसैको अधिकार नहुने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएकोभए तापनि यस ऐनको दफा २९ वा ३० बमोजिम क्षतिपूर्ति स्वरुप पाएको रकम यसऐन बमोजिम फिर्ता, कट्टा वा असुल उपर हुनेमा बाहेक सो रकममा अरु कसैको अधिकारहुने छैन ।